ad ad

कारोबार


नक्सालस्थित टेस्ला सोरुममा रहेको चार्जिङ स्टेसनमा आगलागी (तस्बिरहरू)

नक्सालस्थित टेस्ला सोरुममा रहेको चार्जिङ स्टेसनमा आगलागी (तस्बिरहरू)

नक्सालमा रहेको टेस्लाको सोरुमस्थित चार्जिङ स्टेसनमा आगलागी भएको छ (सरोज बैजु)


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १२:५१, काठमाडौँ

काठमाडौंको नक्सालमा रहेको टेस्लाको सोरुमस्थित चार्जिङ स्टेसनमा आगलागी भएको छ। 

प्रहरीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको हो।

शुक्रबार मध्याह्न १२ः१० मा आगलागी भएको र दमकल र सुरक्षा अधिकारीको सहयोगमा १२ः३० मा नियन्त्रणमा आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

नेपालमा टेस्लाका सवारीसाधनको बिक्री वितरण अरेत इन्टरनेसनलले गर्दै आएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .