कारोबार


हिमालय एयरलाइन्सले दुवई र मलेसियामा चार्टर्ड उडान गर्ने

हिमालय एयरलाइन्सले दुवई र मलेसियामा चार्टर्ड उडान गर्ने

नेपालखबर
असार ११, २०७८ शुक्रबार १०:२४,

हिमालय एयरलाइन्सले दुवई र मलेसिया चार्टर्ड उडान गर्ने भएको छ।

एयरलाइसन्ले क्वालालम्पुरमा आइतबार र दुवईमा सोमबार उडान गर्ने भएको हो।

क्वालालम्पुर–काठमाडौं आइतबार उडान हुँदै छ। क्वालालम्पुरबार ६ बजे १५ मिनेटमा उडान हुने र काठमाडौं साढे ८ मा आइपुग्नेछ।

हिमालयले सोमबार दुबई–काठमाडौं उडान गर्दैछ। त्यहाँको स्थानिय समय अनुसार साढे ३ बजेट छुट्ने र नेपालमा साढे ९ बजे आइपुग्ने एयरलाइन्सले जनाएको छ।

उक्त देशबाट नेपाल फर्कनेले ५ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने छ। ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट ल्याउनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .