जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन्।
गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले मास्केलाई कामु महाप्रबन्धकको जिम्मेवारी दिएको हो।
यसअघि उनी कम्पनीका सहायक महाप्रबन्धक पदमा कार्यरत थिए।
कम्पनीका अनुसार अर्को व्यवस्था नभएसम्म मास्केले कामु महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया