बेजोसले एकहप्ता अगाडि मात्र विश्वकै धनी बनेका इलोन मस्कलाई पछाडि पारेका हुन्।
फोर्ब्सका अनुसार विद्युतीय कार कम्पनी टेस्लाको सेयरमा ८ प्रतिशतले गिरावट आउँदा मस्क दोस्रो नम्बरमा झरेका हुन्।
एकैदिनमा मस्कको सम्पत्तिमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको बताइएको छ।
फोर्ब्सको पछिल्लो तथ्यांक अनुसार बेजोसको सम्पत्ति १८२ दशमलब १ अर्ब डलर छ भने मस्क बेजोसभन्दा ६ अर्ब अमेरिकी डलरले पछाडि छन्।
3
Shares

प्रतिक्रिया