नेपाल एसबीआई बैंक र होटल बाराही, पोखराबीच बैंकका ग्राहकलाई होटलमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।
बैंकका सम्पूर्ण भिसा डेविट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी होटल बाराही मा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।
उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर बुद्धिमान शर्माले हस्ताक्षर गरेका छन्।
3
Shares

प्रतिक्रिया