नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी भएका छन।
श्रेष्ठले किशोर प्रधान समूहका तर्फबाट उम्मेदवारी दिएका थिए।
श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्र ढकाल समूहका उमेशलाल श्रेष्ठलाई हराउदै बस्तुगत तर्फको उपाध्यक्षमा बिजयी भएका हुन।
आज शनिबार भएको मतदानमा उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गर्दा अन्जन श्रेष्ठले ६२ मत ल्याएर निर्वाचित भएका हुन्।
यो पनि
- महासंघको केन्द्रीय सदस्यमा पोखराका दामु र लेखनाथका गिरी विजयी
- उद्योग वाणिज्य महासंघ निर्वाचनको मतगणना सुरु, रातभरीमा परिणाम आउने
69
Shares

प्रतिक्रिया