कारोबार


एनआईसी एशियाद्वारा जेष्ठ नागरिक मिलन केन्द्रलाई टीभी सहयोग

एनआईसी एशियाद्वारा जेष्ठ नागरिक मिलन केन्द्रलाई टीभी सहयोग

नेपालखबर
साउन १३, २०७६ सोमबार १३:४२,

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित ‘रामबजार जेष्ठ नागरिक मिलन केन्द्र’ लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ।

उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरे।

एन आई सी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्धवृद्धाालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad