कारोबार


सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले सस्तो, चाँदी महंगियाे

सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले सस्तो, चाँदी महंगियाे

नेपालखबर
साउन २५, २०७७ आइतबार ६:३१,

गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँ सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ तथा तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै शुक्रबार १ हजार ४ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी भने आज ५ रुपैयाँ बढेको छ। आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad