पछिल्लो समय निरन्तर सुनचाँदीको मूल्य बढिरहेको छ। नेपाली बजारमा प्रतितोला सुन १ लाख कटेपछि पनि रोकिएको छैन।
आज पनि छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ।
बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। साथै चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ।
3
Shares

प्रतिक्रिया