इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमका अनुसार शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले इन्धनको मूल्य बढेको हो।
निगमले अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा सोहीअनुसार मूल्य समायोजन गर्न भाउ बढाएको निगमले जनाएको छ।
प्रतिक्रिया