कारोबार


सुनको मूल्य आज पनि उकालो लाग्यो

सुनको मूल्य आज पनि उकालो लाग्यो

नेपालखबर
जेठ २६, २०७७ सोमबार ६:३२,

लकडाउनपछि आइतबारबाट खुलेको सुनचाँदी बजारमा आज पनि मूल्य उकालो लागेको छ। लकडाउनपछिको दोस्रो दिन अर्थात् सोमबार पनि मूल्य बढेको हो।

सुनचाँदी व्यवसयाी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ८७ हजार ५ सय प्रतितोला पुगेको हो। हिजो १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला ८७ हजार ४ यस रुपैंया प्रतितोला कारोबार भएको थियो। आज पुनः प्रतितोला एक सय रुपैयाँ बढेको हो।

चाँदी मूल्य प्रतितोला ९ सय ३० रुपैंयामा सोमबार कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad