सरकारले अबदेखि ईभीमा पिक पावरका आधारमा लाग्दै आएको भन्सार महसुल मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको बजेटमार्फत यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको बताएका हुन्।
474
Shares

प्रतिक्रिया