कारोबार


डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो

डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा फेरि ब्युँतियो

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १६:३०, काठमाडौँ

सरकारले डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा भ्याटको १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा शुक्रबार प्रस्तुत गरेको आगामी आव २०८३/८४ को बजेटमार्फत उक्त घोषणा गरेका हुन्। 

२०७६ सालमै सरकारले भ्याट फिर्ता हुने व्यवस्था गरे पनि हालसम्म लागू भने हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad