सरकारले विभिन्न करहरुलाई एकीकृत गरी हरित करमा समायोजन गर्ने भएको छ। भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। प्रकाशित: जेठ १५, २०८३ शुक्रबार १६:३० | May 29, 2026 6 Shares
प्रतिक्रिया