कारोबार


नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि अर्थ मन्त्रालयद्वारा दरखास्त आह्वान

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि अर्थ मन्त्रालयद्वारा दरखास्त आह्वान

नेपालखबर
जेठ १३, २०८३ बुधबार ८:२०, काठमाडौँ

अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ। 

मन्त्रालयद्वारा गठित नाम सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट प्राधिकरणको अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो। 

‘प्रचलित कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले सात दिन (यही जेठ १९ गते) भित्र व्यक्तिगत विवरण पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad