कारोबार


कैलालीमा ७० वर्षीय पुरुष मृत भेटिए

कैलालीमा ७० वर्षीय पुरुष मृत भेटिए

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १२:२६, काठमाडौँ

कैलालीमा ७० वर्षका एक पुरुषको शव फेला परेको छ। 

राजापुर नगरपालिका-६ जमुना भुजी बस्ने ७० वर्षीय गोपाल थारू मृत भेटिएका हुन्। 

घर नजिकै नालामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

उनको मृत्युको कारण नखुलेको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad