कारोबार


प्रि-ओपन सेसनमै ३५ अंकले बढेको नेप्सेले लिन थाल्यो करेक्सन

प्रि-ओपन सेसनमै ३५ अंकले बढेको नेप्सेले लिन थाल्यो करेक्सन

नेपालखबर
फागुन २६, २०८२ मंगलबार ११:१३, काठमाडौँ

मंगलबार सेयरबजार परिसूचक नेप्से प्रि ओपन सेसनमै ३५ अंकले बढेको छ।

कारोबार शुरु हुन अगावै प्रि ओपन सेसनमा नेप्सेको आक्रामक बृद्धि देखिएको हो।

यद्यपी ११ कारोबार शुरु भएपछि भने नेप्सेले केही करेक्सन लिन थालेको छ। यो समाचार तयार पार्दा सम्म प्रिओपन सेसनको बृद्धि कारोबार समयमा घटिसकेको हो।

हाल ११ बजेर ७ मिनेट जाँदा नेप्से ४१ अंकले घटेर पुन २८३४.१६ अंकमा पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad