सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टलाई उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष नियुक्त गरेको हो। उनले जिल्ला अदालतको काम समेत हेर्नेछन्। प्रकाशित: फागुन १२, २०८२ मंगलबार १७:४ 42 Shares
प्रतिक्रिया