नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल रमट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ। प्रकाशित: मंसिर २९, २०८२ सोमबार २०:४८ 609 Shares
प्रतिक्रिया