नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयको प्रमुखमा राजनविक्रम थापा नियुक्त भएका छन्।
निर्देशक रहेका थापा आन्तरिक प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा बढुवा भएसँगै गभर्नरको कार्यलय प्रमुख जिम्मेवारी पाएका हुन्।
उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन) को विनियम ५२ बमोजिम कार्यकारी निर्देशकमा बढुवा गरिएको हो।
162
Shares

प्रतिक्रिया