पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडलाई गाभिनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ।
फाइनान्सले गाभ्ने/गाभिने सम्झौता सम्पन्न गरी सैद्धान्तिक सहमति (एलओआई) का लागि राष्ट्र बैंकमा आवेदन दिएकोमा असोज २७ गते बैंकले स्वीकृति दिएको हो।
बैंकले तीन महिनाभित्रै आआफ्नो साधारणसभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेस गर्ने शर्तसहित सैद्धान्तिक सहमति दिएको हो।
33
Shares

प्रतिक्रिया