कारोबार


ग्लोबल आईएमई बैंकले लगानीकर्तालाई दिने भयो ८ प्रतिशत लाभांश

ग्लोबल आईएमई बैंकले लगानीकर्तालाई दिने भयो ८ प्रतिशत लाभांश

नेपालखबर
असोज २६, २०८२ आइतबार १२:३, काठमाडौँ

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने भएको छ। 

गत आवको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश सेयरधनीहरुलाई दिने भएको हो। 

बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति लिई आगामी १९औँ वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad