नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको उत्तरदायी अधिकारीका रूपमा वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई तोकेको छ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्राधिकरणले उत्तरदायी अधिकारीबाट बर्खास्त गरेर निगम सञ्चालन विभाग प्रमुख ज्वार्चनलाई उक्त अधिकार दिएको हो।
यसअघि प्राधिकरणले उत्तरदायी अधिकारी तोक्न पटक पटक भने पनि बेवास्ता गरिएको भन्दै अहिले आफैँले अधिकारी तोकिदिएको हो।
678
Shares

प्रतिक्रिया