कारोबार


राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

नेपालखबर
साउन १८, २०८२ आइतबार १७:५४, काठमाडौँ

नेपाल राष्ट्र बैंकको सामाजिक सञ्जाल एक्स (ट्विटर) अकाउन्टले गभर्नरबाहेकलाई फलो गरेको पाइँदैन। 

कार्यकालअनुसार गभर्नरलाई मात्रै फलो गर्दै आएको राष्ट्र बैंकको ट्विटर ह्यान्डलमा वर्तमान गभर्नरलाई भने फलो नगरेको पाइएको हो। 

आधिकारिक ट्विटरबाट पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई मात्र फलो गरिएको छ। 

यसअगाडि गभर्नरलाई मात्रै फलो गर्ने गरिए पनि यस पटक भने राष्ट्र बैंकले आफ्नो फलोअर्स अपडेट नगरेको पाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad