कारोबार


रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

रोजगारीका लागि विदेश जानेले पाउने कर्जाको आकार बढ्यो, महिलालाई ५ लाखसम्म दिन सकिने

नेपालखबर
असार ३२, २०८२ बुधबार १९:३४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले रोजगारीका लागि विदेश जानेको हकमा यसअघि दिइँदै आएको कर्जाको आकार बढाइदिएको छ। 

मौजुदा व्यवस्था संशोधन गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई धितो लिई वा नलिई उपलब्ध गराएको कर्जा प्रतिव्यक्ति तीन लाखसम्म पु¥याएको हो। यसअघि यस्तो कर्जाको सीमा १ लाख ५० हजारसम्म मात्र थियो। 

त्यसैगरी यसरी विदेश जाने महिलाको हकमा भने यस्तो सीमा ५ लाख पु¥याइएको छ। यसअघि महिलाको लागि छुट्टै व्यवस्था थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad