सरकारले ४ हजार ६५४ आयोजना घटाएको छ।
चालु आर्थिक वर्षको बजेट समावेश साढे ४ हजार आयोजना कटौतीमा परेका हुन्। सरकारले ३ करोड तलका कुनै पनि कार्यक्रम नराखिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
आयोजनाको ठेक्का लिने कम्पनीले ३ सिफ्टमै काम हुने गरी प्रस्ताव ल्याउनुपर्ने उनले उल्लेख गरे।
प्रतिक्रिया