कारोबार


ह्वात्तै बढ्यो सहरी विकास मन्त्रालयको बजेट, १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन

ह्वात्तै बढ्यो सहरी विकास मन्त्रालयको बजेट, १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:४८, काठमाडौँ

सरकारले विकास मन्त्रालयको बजेट ह्वात्तै बढाएको छ।

चालू आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड रुपैयाँ विनियोजन भएकोमा ह्वात्तै बढाएर  सहरी विकास मन्त्रालयकालागि १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको हो।

आर्थिक वर्ष २०८०/०८१ मा ६६ अर्ब १७ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको थियो। २०७९/०८० मा ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै रहेको थियो। 

सरकारले मध्य पाहाडी क्षेत्रका १० शहरकालागि १ अर्ब ७० करोड विनियोजन गरिएको छ। पूर्व-पश्चिम जोडिएको मध्य पाहाडी राजमार्गमा निर्माणाधिन १० सहरको भौतिक पूर्वधार निर्माण गर्न १ अर्ब ७० करोड विनियोजन गरेको हो। 

सर्वोच्च अदालत र संसद भवन निर्माण सकिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad