कारोबार


ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब

ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:४२, काठमाडौँ

सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्ने भएको छ। 

आगामी वर्षको बजेटमा निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कसप सञ्चालन गर्न प्रोत्साहन गर्ने बजेटमा उल्लेख गरिएको हो।

साझा यातायातलाई विद्युतीय बस खरिद गर्नको लागि थप आर्थिक सहयोग उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। 

भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad