कारोबार


भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:४२, काठमाडौँ

भूमि सुधार मालपोत र नापीका अभिलेख डिजिटल गरिने भएको छ। रोक्का र फुक्का कार्य अनलाइनमा गरिने तथा सहकारी नियमन प्राधिकरणबाट सहकारीहरुको नियमन गरिने भएको छ।

नयाँ बजेटअनुसार सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी चक्रिय कोष बनाइनेछ।  

कर्जा अपचनलको सम्पत्ति र राहदानी रोक्का राखिने भएको छ। अर्थमन्त्री पौडेलले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको लागि ७ अर्ब ४९ करोड रकम छुट्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad