ad ad

कारोबार


बागमति प्रदेशमा उद्योग परिसंघको सहयोग

बागमति प्रदेशमा उद्योग परिसंघको सहयोग

नेपालखबर
चैत २२, २०७६ शनिबार १४:६,

नेपाल उद्योग परिसंघले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न विषम परिस्थितिमा सहयोग गर्ने उद्देश्यले बागमति प्रदेशमा खाद्यान्न लगायतका सामग्री प्रदान गरेको छ।

शनिबार बागमति प्रदेश उद्योग परिसंघका संयोजक ऋषिराम घिमिरेले बागमति प्रदशका मुख्यमन्त्री डोरमणि पौडेललाई राहत सामग्री उपलब्ध गराएको जनाइएको छ।

दाल, चामल, नुन, तेललगायत अन्य अत्यावश्यकीय सामग्री रहेको १ हजार थान प्याकेट हस्तान्तरण गरिएको परिसंघले जनाएको छ।

परिसंघका अनुसार नेपालका सबै प्रदेशलगायत काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानमा यस्ता राहत सामग्रीहरु उपलब्ध गराइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .