यातायात आवागमनलाई विस्तार गर्न सडक, रेल र जलयातायातलाई विस्तार गरिने भएको छ।
सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यातायात आवागमनलाई विस्तार गर्न रेल तथा जल यातायातलाई प्राथमिकतामा राखिने उल्लेख गरेको हो।
शुक्रबार कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेल सेवालाई विस्तार गर्न तथा जल यातायातसँगै सडकको स्तरोन्नतिलाई प्रमुख प्राथमिकतामा राखिने उल्लेख गरेका हुन् ।
54
Shares

प्रतिक्रिया