कारोबार


यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान

यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १४:४६, काठमाडौँ

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत वृद्धि हुने अनुमान गरेको हो। 

बुधबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ।

दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad