माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक जयमुकुन्द खनालले राजीनामा दिएका छन्। सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएका खनालले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ। बिहीबार बसेको समिति बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो। प्रकाशित: बैशाख ५, २०८२ शुक्रबार १३:८ 120 Shares
प्रतिक्रिया