कारोबार


एलिका ब्रान्डले ल्यायो नयाँ वर्ष अफर

एलिका ब्रान्डले ल्यायो नयाँ वर्ष अफर

नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:५६, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको एलिका ब्रान्डले नयाँ वर्ष २०८२ को अफर सार्वजनिक गरेको छ। 

कम्पनीले ‘लाइट अप विथ न्यु कुकिङ एक्सिपिरियन्स’ विशेष अभियान सुरु गरेको हो। 

यसमा ग्राहकले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणमा विशेष छुट र उपहार पाउनेछन्। 

ग्राहकले एलिकाका किचन उपकरणहरुजस्तै कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन/माइक्रोवेभ र चिमनी खरिद गर्दा निःशुल्क सीजी इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन्। 

सीजीले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य दरमा किस्ता र निःशुल्क जडानजस्ता सुविधा ग्राहकलाई उपलब्ध गराएको छ। यसबाहेक पुराना उपकरणहरु सजिलै साट्ने सुविधा समेत दिइएको सीजीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad