कारोबार


आफ्नै भवनमा स्थानान्तरण भयो एनआईसी एसिया बैंकको कमलादी शाखा

आफ्नै भवनमा स्थानान्तरण भयो एनआईसी एसिया बैंकको कमलादी शाखा

नेपालखबर
चैत ११, २०८१ सोमबार १२:२०, काठमाडौँ

काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एनआईसी एसिया बैंक लिमिटेडको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ। 

यही चैत १० देखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ। 

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आइतबारबाटै नयाँ ठाउँबाट सञ्चालन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad