कारोबार


बैंकले पैसा संक्रमणरहित बनाएरमात्रै प्रयोगमा ल्याउन पाउने

बैंकले पैसा संक्रमणरहित बनाएरमात्रै प्रयोगमा ल्याउन पाउने

नेपालखबर
चैत १२, २०७६ बुधबार १५:१५,

सरकारले बैंकहरुलाई पैसा संक्रमणरहित बनाएर मात्रै प्रयोगमा ल्याउन निर्देशन दिएको छ। 

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले यस्तो निर्देशन दिएको हो।

बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad