कारोबार


तोलामा ७ सय बढ्यो सुनको भाउ

तोलामा ७ सय बढ्यो सुनको भाउ

नेपालखबर
फागुन ६, २०८१ मंगलबार ११:१८, काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७०० बढेको छ।

मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा आज बढेर १ लाख ६९ हजार ४०० कायम भएको हो।

आज चाँदीको मूल्य भने स्थिर छ। अर्थात् आज पनि सोमबारजस्तै चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको हो।

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २ हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad