कारोबार


नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

नेपालखबर
माघ २३, २०८१ बुधबार २१:३०, काठमाडौँ

नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन्। 

प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई कार्यक्षमता मूल्यांकनका आधारमा निर्देशकमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ।

यसअघि राजुरमण पौडेल कार्यकारी निर्देशक थिए। उनी अवकास भएपछी ड महिनादेखि कार्यकारी निर्देशक पद खाली थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad