कारोबार


भिजिबिलिटी कम हुँदा तराईका ३ विमानस्थल अझै खुल्न सकेनन्

भिजिबिलिटी कम हुँदा तराईका ३ विमानस्थल अझै खुल्न सकेनन्

नेपालखबर
माघ १०, २०८१ बिहिबार १३:४२, काठमाडौँ

भिजिबिलिटी कम हुँदा तराईका ३ विमानस्थल अझै खुल्न सकेका छैनन्।

तराईमा बाक्लो तुवाँलोले जहाज अवतरण गर्न नसक्दा बिहीबारका उडान हुन नसकेका हुन्।

वायुसेवा कम्पनीका अनुसार भद्रपुर, सिमरा र जनकपुरको उडान दिउँसो साढे १ बजेसम्म खुल्न सकेको छैनन्।

बुधबार समेत तराईको आकाश नखुल्दा उडान प्रभावित बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad