कम भिजिबिलिटीका कारण तराईका ३ विमानस्थलमा बुधबार उडान हुन सकेनन्।
तराईमा बढेको हुस्सुका कारण जनकपुर, भरतपुर र सिमरामा उडान हुन नसकेको हो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बिहानबाटै भिजिबिलिटी नपुग्दा ३ विमानस्थलमा उडान हुन नसकेको बताए।
उनका अनुसार बुधबारका लागि भरतपुरका सबै उडान स्थगित भएका छन्।
963
Shares

प्रतिक्रिया