सिचुवान एयरलाइन्सको जहाजले पोखराबाट काठमाडौँमा उडान गरेको छ। १२६ यात्रु बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।
त्रिभुवन विमानस्थलका महानिर्देशक जगनाथ निरौलाले २८ मिनेटमा पोखराबाट काठमाडौँसम्म उडान गरेको बताए।
पहिलो पटक चिनियाँ कम्पनीको जहाजले प्रमोसन उडान गरेको छ।
आज बिहान चीनबाटै सिचुवानले पोखरामा सिधा उडान गरेको थियो।
276
Shares

प्रतिक्रिया