कारोबार


नागरिक लगानी कोषका सेयरधनीले १३ प्रतिशत लाभांश पाउने

नागरिक लगानी कोषका सेयरधनीले १३ प्रतिशत लाभांश पाउने

नेपालखबर
पुस ७, २०८१ आइतबार १३:५२, काठमाडौँ

नागरिक लगानी कोषका सेयरधनीले १३ प्रतिशत लाभांश पाउने भएका छन्। 

कोषले आगामी अर्थ मन्त्रालयले सहमति दिएपछि वार्षिक साधारणसभाबाट स्वीकृत भएमा वितरण गर्ने गरी यससम्बन्धी प्रस्ताव गरेको हो। 

यसअनुसार सेयरधनीले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश पाउनेछन्। 

पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷०८१ को आम्दानी बाँडफाँट हिसाब विवरणबाट कोषका सेयरधनीलाई लाभांशसम्बन्धी प्रस्ताव गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad