कारोबार


एनपीएलका फ्यानहरूका लागि डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर

एनपीएलका फ्यानहरूका लागि डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार २१:३२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवातसँगै डिशहोमले एनपीएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ।

कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत निस्शुल्क राउटरको अफर ल्याएको छ।

डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारइक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad