नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले नेपाल अपरच्युनिटी फन्ड १ मा लगानी गरेको छ।
इन्स्योरेन्सले प्राइभेट इक्विटी फन्डमा १ हजार प्रतिइकाइका दरले ३ लाख ८५ हजार इकाइमा ३८ करोड ५० लाख रुपैयाँ लगानी गरेको हो।
गत ८ गते यससम्बन्धी सम्झौता भएको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।
उक्त फन्ड आध्यन्त फन्ड मेनेजमेन्टको व्यवस्थापनमा सञ्चालित छ। नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीले उक्त लगानी गरेको जनाएको छ।
27
Shares

प्रतिक्रिया