गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका डिकिन्द्र कुमार राई पदमुक्त भएका छन्। कम्पनीको ४९०औँ सञ्चालक समितिको बैठकले राईको राजीनामा स्वीकृत गरेको हो। प्रकाशित: साउन १६, २०८१ बुधबार १२:६ 156 Shares
प्रतिक्रिया