ad ad

कारोबार


त्रिभुवन विमानस्थलमा पौने १ देखि उडान–अवतरण पुन: सुरु हुने

त्रिभुवन विमानस्थलमा पौने १ देखि उडान–अवतरण पुन: सुरु हुने

नेपालखबर
साउन ९, २०८१ बुधबार १२:३५, काठमाडौँ

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रभावित भएको त्रिभुवन विमानस्थलको नियमित सेवा पौने १ बजेदेखि पुनः यथावत् हुने भएको छ। 

विमानस्थल एयरट्राफिकले दिएको जानकारीअनुसार पौने १ देखि सेवा सुचारु हुनेछ। 

यसअघि विमान बंगलादेशको जहाज र मलेसिया एयरलाइन्सको जहाजलाई डाइभर्ट गरिएको थियो। 

बैंककबाट आएको थाई एयरवेजको जहाज भने होल्डिङमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .