मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वर्षमान पुनको यही असार अन्तिम साता हुने विदेश भ्रमण स्वीकृत गरेको छ। २७ गतेदेखि २९ सम्म बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा भाग लिन अर्थमन्त्री पुन चीन जानलागेका हुन्। प्रकाशित: असार १०, २०८१ सोमबार १७:१६ 129 Shares
प्रतिक्रिया