ad ad

कारोबार


तोलामा १ हजार ८ सयले घट्यो सुनको मूल्य

तोलामा १ हजार ८ सयले घट्यो सुनको मूल्य

नेपालखबर
जेठ १०, २०८१ बिहिबार ११:५२, काठमाडौँ

सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३८ हजार ७ सय र तेजाबी सुन १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको छ। 

तेजाबी सुन १ हजार ७ सय ५० रुपैयाँले सस्तो भएको हो। 

यता चाँदी पनि आज ह्वात्तै घटेर १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४० हजार ५ सय, तेजाबी सुन १ लाख ३९ हजार ८ सय र चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔँस २ हजार ३ सय ५९ अमेरिकी डलर र चाँदी ३० प्रतिऔँस डलरमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .