कारोबार


सरकारले १ हजार युवालाई फेलोसिप प्रदान गर्ने

सरकारले १ हजार युवालाई फेलोसिप प्रदान गर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८१ मंगलबार १६:५०, काठमाडौँ

१ हजार युवालाई फेलोसिप प्रदान गर्ने भएको छ। निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न क्षेत्रका युवालाई प्रोत्साहन गर्ने भएको छ। 

वैदेशिक रोजगारीमा जानेलाई नि:शुल्क बैंक खाता खोल्न प्रोत्साहन गर्ने भएको छ।

 देशमा रेमिट्यान्स बढाउनको लागि बैंकमार्फत रकम पठाउने सहज व्यवस्था गर्ने भएको हो। 

विदेशबाट फर्किएकालाई व्यवसायी बनाउन रिटर्नि कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

अनौपचारिक क्षेत्रमा कार्यरक कर्मचारीलाई औपचारिक गर्ने व्यवस्था गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad