ad ad

कारोबार


२ वर्षभित्र हिमाल समृद्धि कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति

२ वर्षभित्र हिमाल समृद्धि कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति

नेपालखबर
जेठ १, २०८१ मंगलबार १५:५०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलेले २ वर्षभित्र हिमाल समृद्धि कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। 

नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमाली क्षेत्रमा भेडा बाख्रा च्याङग्रा चौरी लगायत पशुश्पालत एवं स्याउ ओखर जस्ता फलफुल र जडिबुटीका ठुला फर्म सञ्चालन गरिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .